आमाको प्वाख.......
समय आफ्नै गतिमा दौडिरहन्छ
यही दौरानसँगै
मान्छेमा चेतना भर्दै जान्छ
चेतनाभित्र स्वार्थले जन्म लिन्छ
त्यही स्वार्थ
पहाड बनी खडा भैदिन्छ
अनि
अत्तोपत्तो हुन्न तिनलाई
आफ्नो सर्बस्व रित्तिएको
अत्तोपत्तो हुन्न तिनलाई
आफु खोक्रो भै सिद्धिएको ..........।।
चल्लाहरु
आफ्नो आमाको प्वाखमा टासिन्छ
उनीहरु
अझ पनि आफ्नो मायालु आमालाई
सम्झिरहेका छन्
उनीहरुलाई
आफ्नो आमा मरिसकेको भन्ने
महसुस भएको छैन
त्यसैले
उनीहरु अझै पनि
आमाको प्वाख वरपर उड्दै
र त्यसको हेरचाह गर्दैछन्
यसले उनीहरुको मायालाई झल्काउछ
के हामीमा त्यो माया छ..........।।
यही दौरानसँगै
मान्छेमा चेतना भर्दै जान्छ
चेतनाभित्र स्वार्थले जन्म लिन्छ
त्यही स्वार्थ
पहाड बनी खडा भैदिन्छ
अनि
अत्तोपत्तो हुन्न तिनलाई
आफ्नो सर्बस्व रित्तिएको
अत्तोपत्तो हुन्न तिनलाई
आफु खोक्रो भै सिद्धिएको ..........।।
चल्लाहरु
आफ्नो आमाको प्वाखमा टासिन्छ
उनीहरु
अझ पनि आफ्नो मायालु आमालाई
सम्झिरहेका छन्
उनीहरुलाई
आफ्नो आमा मरिसकेको भन्ने
महसुस भएको छैन
त्यसैले
उनीहरु अझै पनि
आमाको प्वाख वरपर उड्दै
र त्यसको हेरचाह गर्दैछन्
यसले उनीहरुको मायालाई झल्काउछ
के हामीमा त्यो माया छ..........।।
2 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !
July 2, 2011 at 10:52 PM
yo kabitale malai ta gamvir banayo.
July 5, 2011 at 6:59 PM
Aajako baastabiktaalaai sametne mero saano prayaas........