छि तिमी लाचारीहरु

२५५७ औं बुद्ध जयन्तिकै दिन बुद्धको मुर्ती सुर्खेतको प्रहरी चौकिमा ढालेको खबरले मर्माहित तुल्याएको छ । जहाँ बुद्ध जन्मियो, त्यही बुद्धको सम्मान हुन्न भने हामीले नेपालको नेपाली हुँ भनेर गर्ब गर्ने शायद सुहाउन्न होला । गर्ब गर्नुको गर्ब पनि हुन्न होला ।

छि तिमी लाचारीहरु
बुद्धलाई लात मार्ने अत्याचारीहरु
जहाँ बुद्ध जन्मे, बिस्वले नेपाललाई चिने
हो बुद्धको देश भनी नेपाललाई चिने
तर खै बुद्धको सम्मान गरेको
किन यस्तो निक्रिस्ट अपमान गरेको
छि तिमी लाचारी दुस्टहरु
धिक्कार छ
अझै तिमीले नेपाली भनेर गर्ब गर्छौ होला
तर बेकार छ
धिक्कार छ
छि तिमी लाचारिहरु ।।

1 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।