यसले त सबैको वास्तविक भ्याइदिएछ गन्न !!

नेताहरु पैसाको स्वादमा पल्किदै छन्,,
जनता दु:खको आगोमा सल्किदै छन् !!

यस्तै कुक्रित्यहरु बिस्तारै झल्किदै छन्,,
देश अबोनतितिर यसरी नै ढल्किदै छन् !!

मनको कुरा नपोखु भन्दा
तर यो छुच्चो कलम
आँफै दौडन्छन् केही भन्न
म त के भनु र हजुर
यसले त सबैको वास्तविक भ्याइदिएछ गन्न !!

1 comments

hello... hapi blogging... have a nice day! just visiting here....

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।