जीवन एक अनौठो काहानी,बुझेर पार पाइ नसक्ने

जीवन एक अनौठो कहानी,बुझेर कहिल्यै पार पाइ नसक्ने
लाखौं घुम्तिहरु अनि ऊराठलाग्दा द्रिश्यहरु छिचोल्नुपर्ने !!

जीवन एक संघर्सको गाथा, बुझ्न खोजे झन बुझ्नै नसक्ने
कहिले खुशी अनि दु:खलाई अङ्गाल्दै निरन्तर बढ्नुपर्ने !!

जीवनको भोगाइ आ-आफ्नै, अनि सोचाइ आ-आफ्नै
फरक फरक शरीरअको संघर्स अनि शैली आ-आफ्नै !!
 
जीवन दुई दिनको छोटो अवधी भन्छन्, बुझ्नेहरुको लागि
त्यही अभिसाप नबुझ्ने र अर्थहिन जीवन जिउनेको लागि !!

2 comments

dhernun jyaba chim jyojyo yela chuu poem..ye benan sahitik mubarang mula.aahinsem?eju pani rangla kala ho jyaba mula.

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।