जीवन एक अनौठो काहानी,बुझेर पार पाइ नसक्ने
जीवन एक अनौठो कहानी,बुझेर कहिल्यै पार पाइ नसक्ने
लाखौं घुम्तिहरु अनि ऊराठलाग्दा द्रिश्यहरु छिचोल्नुपर्ने !!
जीवन एक संघर्सको गाथा, बुझ्न खोजे झन बुझ्नै नसक्ने
कहिले खुशी अनि दु:खलाई अङ्गाल्दै निरन्तर बढ्नुपर्ने !!
जीवनको भोगाइ आ-आफ्नै, अनि सोचाइ आ-आफ्नै
फरक फरक शरीरअको संघर्स अनि शैली आ-आफ्नै !!
जीवन दुई दिनको छोटो अवधी भन्छन्, बुझ्नेहरुको लागि
त्यही अभिसाप नबुझ्ने र अर्थहिन जीवन जिउनेको लागि !!
2 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !
July 27, 2009 at 11:35 PM
dhernun jyaba chim jyojyo yela chuu poem..ye benan sahitik mubarang mula.aahinsem?eju pani rangla kala ho jyaba mula.
August 13, 2009 at 6:47 PM
Thank you samten ji..........