साच्चै देशको बेहाल के सुनाउनु ?

साच्चै देशको बेहाल के सुनाउनु ?
हेर त
उ परको बस्तीमा चुलो निभेछ
भोकले भरिएका पेटहरु
अनि तेही पेटमाथि टेकेर
हेर त
तिनीहरू शासन सत्तामा टिकीरहेछ
फेरि
ती भोकले भरिएका पेटहरू
तिनीहरूकै आस्वासनमा बिकीरहेछ.....||

,

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।