शायद:
बलेको आगो ताप्दा ताप्दै
निभ्या' आगोको समिप रोज्ने सायदै होलान्
फुलेको फूल देख्दा देख्दै
झरी भुइमा खसेको फूल रोज्ने सायदै होलान्
शायद,,
निभेको आगो ठान्यौ क्यारे
झरेको फूल देख्यौ क्यारे
कारण,,
न त छेउमा पर्न खोज्छ्यौ
न त टिप्न नै खोज्छ्यौ...................।।
निभ्या' आगोको समिप रोज्ने सायदै होलान्
फुलेको फूल देख्दा देख्दै
झरी भुइमा खसेको फूल रोज्ने सायदै होलान्
शायद,,
निभेको आगो ठान्यौ क्यारे
झरेको फूल देख्यौ क्यारे
कारण,,
न त छेउमा पर्न खोज्छ्यौ
न त टिप्न नै खोज्छ्यौ...................।।
0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !