गेडी:

कत्तिन्जेल बसौला ब्यर्थ मुख ताकेर
पाइन्न हो यसरी अधिकार मागेर
अब जागौ न
हाम्रो निम्ती आँफै लागौ न ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।