गेडी:

डुबाएछन् नेताले हामी सोझो परेर
आफ्नो स्वार्थ कमाई दौड्यो खोला तरेर
ट्वाल्ल पार्दिए
जनताको त्यो आश मार्दिए ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।