मुर्ख कहलिनेछन्

राजनीतिक खेलका महान खेलाडिहरु
लाग्छ केही गर्न अघी सरेजस्तो
लाग्छ केही नगरे नि केही गरेजस्तो
तर
तिनिहरुको सराई र गराई
जनता जुधाउनलाई नै हुन्
आपसमा फुटाउनलाई नै हुन्
टुटेफुटेका आशमा सुन्दर सपना देख्न खोज्नु
आफ्नो भाग्य जबर्जस्ती राम्ररी लेख्न खोज्नु
यस्तो गर्नाले हामी मुर्ख कहलिनेछन्............।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।