जनता बिरुद्ध जनता जुटाउछन् नेताहरु

फुट्नै नहुने कुराहरु फुटाउछन् नेताहरु
जनता बिरुद्ध जनता जुटाउछन् नेताहरु
काम नै नगरी खान पाइएकै छ क्यारे
काम भनी जनताहरु जुधाउछन् नेताहरु

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।