लाग्छ आजको मानब

लाग्छ आजको मानब
गिदी र बुद्धी बिनाको
ठिङ्ग्रिङ्ग उभिएको अस्थिपन्जर जस्तो.............।।

लाग्छ आजको मानब
सरसफाई बिनाको
खानै नपाई ठग्दै लुट्न हिंडेका चोर जस्तो...........।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।