भो भैगो

भो भैगो उनलाई सम्झना छाड्छु अब
दुखे पनि दुख्या छैन भनी ढाट्छु अब
सुन्दर सम्बन्धलाई लात मार्ने उनी नै
दु:ख पीडालाई जीवनभरी लाद्छु अब ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।