उनकै भरोसामा बस्दा

सजिलै चढ्छु पहाड भन्दाभन्दै चकमन्य रात पर्‍यो
मायालु भनी अङ्गाल्दा, बिश्वासघातिको साथ पर्‍यो
ब्यथामा रमाउनेहरुको जमात, ठुलै थियो वरिपरि
उनकै भरोसामा बस्दाबस्दा, मात्र सुन्य हात पर्‍यो ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।