पैसा मोह::

पैसापैसा भनी दौडनेहरु गल्दैन यहाँ 
पैसाबिना चुलोमा आगो बल्दैन यहाँ
लाग्छ ब्रम्हान्ड यसैमा आड्केजस्तो
पैसबिना कसैको केही चल्दैन यहाँ ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।