म्रिगसावकहरु

म्रिगसावकहरु उफ्रिउफ्री नाच्दछन्
मान्छेहरु आफ्नै लागि बाच्दछन्  
बुद्धिमानिले आजलाई मात्रा होइन
भोलिको लागि पनि साच्दछन् ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।