बल्ल

तिमी मबाट टाढा हुनुको कारण खोज्दै छु
सुखसयल एक छेउ सारी दु:ख रोज्दै छु ।।

बल्ल सुल्झिएको घाऊ अर्को आइ बल्झाइदिने
दु:ख जता त्यतै लगेर बारम्बार अल्झाइदिने ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।