फुलेको फूल देख्दा देख्दै

बलेको आगो ताप्दा ताप्दै
निभ्या' आगोको समिप रोज्ने सायदै होलान्
फुलेको फूल देख्दा देख्दै
झरी भुइमा खसेको फूल रोज्ने सायदै होलान्
शायद,,
निभेको आगो ठान्यौ क्यारे
झरेको फूल देख्यौ क्यारे
कारण,,
न त छेउमा पर्न खोज्छ्यौ
न त टिप्न नै खोज्छ्यौ...................।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।