केही फेसबूक चर्चा
कत्तिको साथ जुटाउछ फेसबूक
कत्तिको साथ टुटाउछ फेसबूक
नयाँ बिचारसँगै उदाउछ फेसबूक
सुत्नै लागेकोलाई उठाउछ फेसबूक
शत्रु र मित्रलाई जुधाउछ फेसबूक
सुखी संसारलाई फुटाउछ फेसबूक
अल्छिलाई पनि कुदाउछ फेसबूक
मनभरी मायालाई गुडाउछ फेसबूक
कत्तिको साथ टुटाउछ फेसबूक
नयाँ बिचारसँगै उदाउछ फेसबूक
सुत्नै लागेकोलाई उठाउछ फेसबूक
शत्रु र मित्रलाई जुधाउछ फेसबूक
सुखी संसारलाई फुटाउछ फेसबूक
अल्छिलाई पनि कुदाउछ फेसबूक
मनभरी मायालाई गुडाउछ फेसबूक
2 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !
August 25, 2011 at 4:43 AM
aahaaaaaaaaaa manik aale, tapaai ko yo gajal le ta puraanaa din haru ko yaad taaja banaai diyo.
August 27, 2011 at 1:32 AM
थुजेछे ज्योजोलाई सुन्दर प्रतिकृयाको लागि । यसो लेखेर हेरेको नि ।