केही फेसबूक चर्चा

कत्तिको साथ जुटाउछ फेसबूक
कत्तिको साथ टुटाउछ फेसबूक

नयाँ बिचारसँगै उदाउछ फेसबूक
सुत्नै लागेकोलाई उठाउछ फेसबूक

शत्रु र मित्रलाई जुधाउछ फेसबूक
सुखी संसारलाई फुटाउछ फेसबूक

अल्छिलाई पनि कुदाउछ फेसबूक
मनभरी मायालाई गुडाउछ फेसबूक

2 comments

aahaaaaaaaaaa manik aale, tapaai ko yo gajal le ta puraanaa din haru ko yaad taaja banaai diyo.

थुजेछे ज्योजोलाई सुन्दर प्रतिकृयाको लागि । यसो लेखेर हेरेको नि ।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।