पेल्छन् केवल निमुखा निर्धालाई जहाँ

निमुखा निर्धालाईमात्र केवल पेल्छन् यहाँ,,
बिरुद्धमा आवाज उठाए गला रेट्छन् यहाँ..............!!

आशाको त्यो त्यान्द्रोलाई चुडाउछ यहाँ,,
हित सोच्नेको कहाँ पो भलाई हुन्छ यहाँ..............!!

डुबाउछ देश चुर्लुम्मै फगत दर्शक हामी,,
मोजमस्ती लुट्ने भ्रस्टचारी हुन्छन् यहाँ.............!!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।