खासै आउँदैन तिम्रो याद

खासै आउँदैन तिम्रो याद
दिन अनि रातमा बाहेक
खासै आउँदैन तिम्रो याद
सपना र बिपनामा बाहेक
खासै आउँदैन तिम्रो याद 
आँखा बन्द र उघार्दा बाहेक
खासै आउँदैन तिम्रो याद
प्रतेक पलको गुनगुनाइमा बाहेक
अझै याद कत्ती आउछ मेरो भनेर सोध्छ्यौ भने, मेरो जवाफ उही तिमीलाई 
"खासै आउँदैन तिम्रो याद"

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।