दु:ख जत्ती मेरै मनमा गढियो

दु:ख जत्ती मनमा गढियो
मनको इच्छा मनमा सडियो

कहाँ जाउ ठाउँ कतै छैन
भो बिचित्रको संसार मेरो

भाकल गरेर देउता ढोगियो
भोग्नु दु:ख मनले भोगियो

जता हेर्छु उजाड जिन्दगी
मरुभुमिको धुलो लाग्छ जिन्दगी

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।