छोटो कबिता

म त तिम्रै शब्द हुँ
शब्दमार्फत निस्कने आवाज हुँ
तिमीले गाली गरेपनी
तिमीले माया गरेपनी
सधैं तिम्रै साथमा रहने
त्यही निरन्तर उब्जिरहने भावना हुँ !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।