कहाली लाग्दा दिनहरु....

कहाली लाग्दा दिनहरु बिस्तारै पन्छिन खोज्दै थिए
राम्ररी टुङ्गो नलाग्दै अर्को क्रुरताले साथ माग्दै थिए !!

पल्लो छेउमा सानी नानी भोकले च्याच्या गर्दै थिई
अर्को छेउमा भने पचाउन नसकी ओकल्दै फाल्दै थिई !!

दिनभरी शरीरलाई कस्ट दिदा नि पेट भर्न गाह्रो थियो
कामै नगरी खानेलाई मालिक भनी जैजैकार गर्दै थियो !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।