तराइ आज रोइरहेछ !!!!

जब समाचारहरुमा
मेरा आँखाहरु ठोक्किए
मन भत्भती पोल्न सुरु हुन्छ
आगोको रापले
त्यत्ती सारो असर पर्दैन होला शायद
तर
तराइको यो अतिक्रमनले
छताछुल्ल पोखिएको मन
सम्हाल्न सकिरहेको छैन
नेपाली हुनेबित्तिकै
त्यत्ती सारो पीडा किन
आफ्नै घरबाट लखेटी
घरबार बिहिन बन्नुपर्ने किन?

अबला हाम्रा नेपाली चेलीहरु
बेचिदै छन् अरे
चिच्याहटले छटपटिएको त्यो आवाज
सुन्ने हाम्रा नेपाली दाजुभाइहरु
लखेटिदै छन् अरे
आफ्नो भुमिलाई त्याग्न तयार हुने नेपालीहरु
तर
कुद्रिस्टी हाम्रा ती अबोध चेलिहरुमाथि
किन हाम्रै चेलीहरु बलात्कृत हुँदा
सबैजना मौन किन??

अब जिम्मेवारि
हाम्रै काधमा आएको छ
प्रत्येक देसभाक्ती नेपाली नागरिकहरु
हातखुट्टा बाधेर बस्नुपर्ने स्थितिबाट टाढिनुपर्छ
हाम्रा हातखुट्टा बाध्ने चेस्टा गरिएका
ती भारतीय धोतीहरुलाई कुलेलाम ठोक्न लगाउन
सबै जनता अब जाग्नुपर्छ
हिजोको समय अर्कै थियो,
आज धेरै परिवर्तन भएको छ
नेपाली हुनुमा यत्तिका दु:ख खेप्नुपर्छ भने
हामी उनिहरुलाई पनि दु:ख दिन लड्न सक्नुपर्छ
हाम्रा हातहरुले अन्याय गर्ने घाटिहरुलाई
काट्न अनि अपसब्द बोल्ने जिब्रो काट्न,
हात कमाउनु हुँदैन
भारतीय हस्तक्षप बिरुद्धको
हाम्रो सहकार्य मजबुत हुनुपर्छ
ईतिहास हेर्न भुले जस्तो छ,
सारालाई हराएको वास्तबिक यथार्थ
अब ईतिहासको त्यो पानालाई पल्टाउदै,
उनिहरुको बिरुद्ध हामी लाग्नु पर्छ
नेपालीहरु वीर अझै छन् भन्ने आभास
अझै हामीले गर्नुछ र देखाउनुछ ।।।।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।