भ्रस्टचारी भ्रस्टहरु मौलाउदै छ अरे
आजभोली त
कुर्सिको लडाइ चल्दै छ
भ्रस्टचारी भ्रस्टहरु मौलाउदै छ अरे
निमुखा जनताहरु
दु:खको भारिले थिचिदै छ
गरिबिको चपेटामा
झन्झन जोड्ले किचिदै छ अरे !!
शहिदको बलिदानले सिर्जित यो देश
हत्या हिङ्साको रनभुमि भएको छ
सुन्दर नेपालको यो सुन्दर भेश
छियाछिया भैइ कुरुप भएको छ !!
शब्द चैन् र भाषनमा मिठास छ
तर कार्यन्वायन सून्य छ
केवल महलको मोज्मस्ति मै लिप्त छ
तर झुपडिमा रोदन गुन्जिदै छ !!
तडपाइ तडपाइ यस्तो पीडा दिनुभन्दा
छातीमै घोपी मारे हुन्थ्यो
देशलाई दलदलमा यसरी फसाउनुभन्दा
बुद्धी सबैको फाएर कस्तो हुन्थ्यो !!
कुर्सिको लडाइ चल्दै छ
भ्रस्टचारी भ्रस्टहरु मौलाउदै छ अरे
निमुखा जनताहरु
दु:खको भारिले थिचिदै छ
गरिबिको चपेटामा
झन्झन जोड्ले किचिदै छ अरे !!
शहिदको बलिदानले सिर्जित यो देश
हत्या हिङ्साको रनभुमि भएको छ
सुन्दर नेपालको यो सुन्दर भेश
छियाछिया भैइ कुरुप भएको छ !!
शब्द चैन् र भाषनमा मिठास छ
तर कार्यन्वायन सून्य छ
केवल महलको मोज्मस्ति मै लिप्त छ
तर झुपडिमा रोदन गुन्जिदै छ !!
तडपाइ तडपाइ यस्तो पीडा दिनुभन्दा
छातीमै घोपी मारे हुन्थ्यो
देशलाई दलदलमा यसरी फसाउनुभन्दा
बुद्धी सबैको फाएर कस्तो हुन्थ्यो !!
कमिलाको त्यो गुनलाई हेरौ
कति मेलमिलापको भावना छ
हामी त झन् सचेत बर्ग हौ
अरुलाई झाल्झेलमा फसाउछौ किन !!
सचेत बर्गले समेत बुझन छाडे
नबिझ्नेले त झन् के नै बुझ्ला र
इमान्दारिको कदर गर्न छाडे
त्यो भन्दा अरु के नै ठुलो हुन सक्ला र !!
कति मेलमिलापको भावना छ
हामी त झन् सचेत बर्ग हौ
अरुलाई झाल्झेलमा फसाउछौ किन !!
सचेत बर्गले समेत बुझन छाडे
नबिझ्नेले त झन् के नै बुझ्ला र
इमान्दारिको कदर गर्न छाडे
त्यो भन्दा अरु के नै ठुलो हुन सक्ला र !!
0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !