गेडी

आफ्नो भुमी अरुको भनी सिमा मिचिँदा
सहौ कत्ती, नेपाली स्वाभिमान किचिँदा 
हप्काऔँ अब
नमाने त छप्काऔँ आब...........ll

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।