मुक्तक

भ्रस्टचारिका ती टाउका फुटाइदिए हुन्छ ।
तिनिहरुको सारा सपना टुटाइदिए हुन्छ ।।
फुटाए पनि, टुटाए पनि अझैँ ज्युदो बचेँँ ।
भयंकर ट्रक शरीरमाथि गुडाइदिए हुन्छ ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।