मुक्तक

मनको ब्यदना मनमै राखी सिउनुपर्छ यहाँ ।
दु:खलाई अङ्गाल्दै भए नि जिउनुपर्छ यहाँ ।।
गुनको बदला गुन मिल्ने शायद थिए जमाना ।
विश्वाशको बदला घात पाउदा पिउनुपर्छ यहाँ ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।