मुक्तक

बाध्यतामा पर्‍या'छु, छुट्ने चाह थिएन
तिम्लाई छोडि अन्तै उड्ने चाह थिएन
के गर्नु, दैबले नै यस्तै योजना बनाएसी 
तिम्रो खुशी बिल्कुल लुट्ने चाह थिएन ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।