त्यही गर्न सकिनँ

जता माया त्यतै कैल्यै भुल्न सकिनँ  
भमराले झैँ फूलफूलमा डुल्न सकिनँ  

मनभरी दु:ख, मुखको हाँसो कमाई 
पुरा नहुने ब्यर्थ आशा हुल्न सकिनँ

ख्यालमै ला'को माया भुल्न सकिनँ 
काँडाबिचमा गुलाब झै फुल्न सकिनँ 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।