जता माया त्यतै कैल्यै भुल्न सकिनँ
भमराले झैँ फूलफूलमा डुल्न सकिनँ
मनभरी दु:ख, मुखको हाँसो कमाई
पुरा नहुने ब्यर्थ आशा हुल्न सकिनँ
ख्यालमै ला'को माया भुल्न सकिनँ
काँडाबिचमा गुलाब झै फुल्न सकिनँ
भमराले झैँ फूलफूलमा डुल्न सकिनँ
मनभरी दु:ख, मुखको हाँसो कमाई
पुरा नहुने ब्यर्थ आशा हुल्न सकिनँ
ख्यालमै ला'को माया भुल्न सकिनँ
काँडाबिचमा गुलाब झै फुल्न सकिनँ
जिन्दगीमा जत्ती पाएँ
त्योभन्दा दोबर गुमाएँ
सुख कमाउने आशमा
दु:खजत्ती सारा कमाएँ
शुभचिन्तक थोरै पाएँ
सबैबाट धोका खाएँ
त्योभन्दा दोबर गुमाएँ
सुख कमाउने आशमा
दु:खजत्ती सारा कमाएँ
शुभचिन्तक थोरै पाएँ
सबैबाट धोका खाएँ


