जिन्दगीमा

जिन्दगीमा जत्ती पाएँ
त्योभन्दा दोबर गुमाएँ

सुख कमाउने आशमा
दु:खजत्ती सारा कमाएँ

शुभचिन्तक थोरै पाएँ
सबैबाट धोका खाएँ  

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।