गेडी:

भित्रभित्रै मनमनै तिम्लाई मन पराएँ
मनमा तिमी भए'नि भन्नलाई डराएँ
बस्छु पर्खेर
आउनु त्यै माया फर्केर ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।