गेडी:

भोट मागी जनतालाई नराम्रारी ठगियो
सोझो जनता मिठो त्यो भाषन मै फसियो
उठौँ भएन
हाम्रो अहँ शासन आएन ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।