गेडी:

सिमानामा पराइले तराई नै मिचियो
स्वाभिमान वीर ती योद्धाको किल्चियो
हामी नेपाली
तराई दुख्दा रुन्छ हिमाली ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।