एक मुक्तक:
अन्याय गर्नेहरु प्रति झुक्न जान्या छैन
कुकुर जस्तै ब्यर्थमा भुक्न जान्या छैन
स्वाभीमानले उठेको ठाडो शिर हो यो
सानोतिनो हप्काईमा लुक्न जान्या छैन
कुकुर जस्तै ब्यर्थमा भुक्न जान्या छैन
स्वाभीमानले उठेको ठाडो शिर हो यो
सानोतिनो हप्काईमा लुक्न जान्या छैन
0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !