नझुकाउने शिर पनि:

नझुकाउने शिर पनि
तिम्रो सामु झुकाई दिऊ जस्तो लाग्छ
मनको सारा पीरब्यथा
तिमीलाई नै फुकाई दिऊ जस्तो लाग्छ
दुनियाँले नदेख्नेगरी
मनमुटुमै लुकाई दिऊ जस्तो लाग्यो...................।।


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।