एक मुक्तक:

कोमल तिम्रो वदन, छोईदिऊ जस्तो लाग्छ
कहिलेकाही टाढा हुदाँ, रोईदिऊ जस्तो लाग्छ
विशाल यो मुटुमा मात्र तिमीलाई नै राखी
सारा पीरब्यथालाई धोईदिऊ जस्तो लाग्छ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।