नमोबुद्ध घुमघाम
HISTORICAL “DEN” OF MOTHER TIGER & HER FIVE CHILDS
According to Buddhist Religion Six Thousand Year ago there was a prince Named by Ngingdu Tshenpo. This is the religious place where the prince donated his whole body to the hungry mother tiger and her five childs. After donated he was re-born in Lumbini named as Gautam Buddha and after he would come back to this place with his students Syaribu and Maao Gyalgi Buku. And Gautam Buddha rounded the stupa three times and prayed three times and said Sangke Daa fyaafulsa. That time this place was named By Sangke da fyafulsa. At last this place was named by Namobuddha for all peoples. Who visit this place all their bad things will finish by grace of Lord Buddha.
ङिङदुई छेन्पो–ल्हुईजिम्साः पवित्र ऐतिहासिक धार्मिक स्थल नमोबुद्ध
बौद्ध धर्मको धार्मिक शास्त्रमा उल्लेख गरेअनुसार आजभन्दा ६,००० अघि राजकुमार ङिङदुई छेन्पोले भोगग्रस्त एवं प्रसव वेदनाले मरणासन्न अवस्थामा रहेकी एउटी बघिनी र त्यसका पाँच डमरुहरुलाई आफ्नो शरीर दान दिनुभएको पवित्र स्थल यही हो । यस ठाउँमा आफ्नो शरीर दान दिनुभई पछि कालन्तरमा लुमी ग्याल्सा लुम्विनी)मा भगवान बुद्ध साङके च्योम्दन्दे नामको टुलवा (औतार) जन्म लिनुभई, जीवनको अन्तिम कालमा पुनः आफ्ना पुर्वजन्मको पवित्र दर्शन गर्न स्वयम भगवान बुद्ध, स्यारिबु र माओग्याल्गीवुका साथ यही धार्मिक तीर्थ क्षेत्रमा आउनुभई ङिङदुईछेन्पो साङके छ्योरतेन तीन पटक परिक्रमा गर्नुभई साङके ङिङदुईछेन्पो फ्याफूल्ला भनी तीन पटक ढोक गर्नुभएको थियो । त्यस बेलादेखि यस ऐतिहासिक स्थानलाई साङके फ्याफूल्सा भनी नाम राखिएको थियो । त्यसपछि कालन्तरमा तामाङ बाहेक अन्य भाषा बोल्नेहरुले बुझ्न सजिलोको लागि नमोबुद्ध नाम रुपान्तरिकरुपमा राखिएको पाइन्छ । यस पवित्र ऐतिहासिक तीर्थस्थलको दर्शनबाट पाप हटिन्छ भन्ने धार्मिक विश्वास छ ।
नारायनसिंह मोक्तान तामाङ
नेपाल विश्व बौद्ध मैत्री महासघ
तामाङ मुदिङ १२१२५

0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !