परायलाई रोज्छन् मान्छे

सुख जता त्यतै पो ठाउँ खोज्छन् मान्छे
जो होचो उसैको मुखमा घोच्छन् मान्छे
शत्रुको भन्दा आफ्नै हरुको चोट काफी
आफन्त छोडी परायलाई रोज्छन् मान्छे


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।