सायरी

सम्झिदा नि आनन्द मनमा, तिमीसँग घुमेको दिन ।। 
साच्चै प्यारो रमाइलो थ्यो, तिम्रो ओठ चुमेको दिन ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।