नेताहरु

कामै नगरी दिनरात बिताउछन् नेताहरु
जनतालाई गाह्रो पर्दा निदाउछन् नेताहरु

अन्नबालिको जन्मादातालाई लात मार्छन्
लात मार्नै पर्नेहरुको हित चिताउछन् नेताहरु

सुखसयलको संसार जत्ती सारा लुटाई
रनभुमिमै जनतालाई हिडाउछन नेताहरु

कामै नगरी दिनरात बिताउछन् नेताहरु
जनतालाई गाह्रो पर्दा निदाउछन् नेताहरु

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।