हितको लागि सोचौ

बिज्ञानको नियममा घुलिदा
जति चाप दिईयो त्यती नै भयाबह रुपमा फुट्छन्
अत्याचारले आकाश चुलिदा
सारा जनता टुट्छन रिस स्वस्फुर्त रुपमा फुट्छन्........!!

महाप्रलयमा पर्दा क्षतिको अनुमानको कल्पना नगरौ
सड्यन्त्रकारीको चाल थाहा पाउदापाउदै जालमा नपरौ......!!

केही गरौ तर सबैको जितको लागि गरौ
केही सोचौ तर राष्ट्र हितको लागि सोचौ...........!!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।