छाड्नै पर्‍यो आखिर........

छाड्नै पर्यो आखिर,जनताले नरुचाए पछी बिचरा
लोभ गर्दा उनको, हेर त त्यो दुर्गति र छिछी बिचरा

लिसो टासे झै टास्यो, जनताको पसिना राम्रै सोस्यो
शिर झुकायो सबै सामु, हेर त गतीहिन लाछी बिचरा

ढाट्नै नपर्ने, के कस्तो स्पस्टै जनताको आँखा सामु
लुक्ने ठाउँ छैन, हेर त उनको बिरुद्धमा सबै साक्षी बिचरा


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।