मै नि नेता बन्नुपर्ला...

मोडलको लागि यो ज्यान फिट भएन !
जे जे काम गरे नि कतैबाट हिट भएन !!

यसै भएन उसै भएन, अब मै नि नेता बन्नुपर्ला....

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।