भाई UAE उडेको दिन:

छुटेको मात्र एक महिना पुगेछ तर महिनौ महिनौ बितेको जस्तो भान हुँदै छ । जाँदै गर्दा आमाले मन थाम्न नसकी आशु झारेको शायद तिम्रो आँखामा झल्को आएकै हौला । जाँदै गर्दा आमाले बोलिएका शब्दहरु सम्झेकै हौला । त्यसै गर्नू । बुवाका ती केही सिधा शब्दहरु रिस वा गाली नभएर तिम्रो लागि शुभेक्षा र आशिर्बाद थियो । बुझेकै हौला । कमाउनकै लागि गएपछी, ध्यान त्यसैमा दिनू । यही कुराहरु लेख "आमाले भनेका अघी भर्खर" । तिम्रो प्रगतिमा हामी रमाउने छौ बेस्सरी । बश सम्झना अनि धेरैधेरै माया तिमीलाई । मिस यू ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।