मुक्तक

धनसँग तिमीले मन साटिएछौ
त्यसैले यो गरीबबाट टाढिएछौ
यो मनको धेरै माया दिदादिदै
बन्धनमा अर्कोसँग बाधिँएछौ ।। 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।