मुक्तक

धनसँग पो मन साटियौ
त्यसैले गरीबबाट टाढियौ
धेरै मनको माया दिदादिदै
बन्धनमा अर्कोसँग बाधिँयौ ।। 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।