गजल
दुस्टहरुलाई हाल्ने एउटा ठुलो नाली छैन
मुर्खहरु मुर्ख हुन्छन्, भ्रस्टलाई गाली छैन
शान्ता मन एकाएक रिसैमा होम्मिदिदाँ
उर्लिएको त्यो रिसलाई थाम्ने आली छैन
नराम्रो गर्नेहरुको स्पस्ट ठुलो भीड यहाँ
राम्रो गर्नेहरुलाई उत्साहको ताली छैन
फूलहरु फुल्नै लागे ढकमक्क बगैचामा
फुलेको फूलको हेरचाह गर्न माली छैन
सामन्तिशोषकले लुछ्नु लुछ्छन् पाएदेखी
किसानले हुर्कायो किसानसँगै बाली छैन
मुर्खहरु मुर्ख हुन्छन्, भ्रस्टलाई गाली छैन
शान्ता मन एकाएक रिसैमा होम्मिदिदाँ
उर्लिएको त्यो रिसलाई थाम्ने आली छैन
नराम्रो गर्नेहरुको स्पस्ट ठुलो भीड यहाँ
राम्रो गर्नेहरुलाई उत्साहको ताली छैन
फूलहरु फुल्नै लागे ढकमक्क बगैचामा
फुलेको फूलको हेरचाह गर्न माली छैन
सामन्तिशोषकले लुछ्नु लुछ्छन् पाएदेखी
किसानले हुर्कायो किसानसँगै बाली छैन
0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !